राजनीति

विधिको शासन र बेथिति अन्त्य गर्ने काम प्राथमिकतामा : मुख्यमन्त्री यादव

 माघ १२, २०७९

कलैया, माघ १२ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछाड्ने बताउनुभएको छ । कलैयामा नगरसभा गृहको आज शिलान्यास गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा सुशासन, विधिको…

निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त

 माघ १२, २०७९

काठमाडौँ,माघ १२ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताउनुभएको छ । नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना…

माओवादी केन्द्रको स्थायी समिति बैठक भोली बस्ने गरि सकियो

 माघ १२, २०७९

काठमाण्डौँ, माघ १२ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि ११ बजे बस्ने भएको छ । आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने सचिव देवेन्द्र पौडेलले बताए ।…

राष्ट्रपतिमा माओवादीको जोड- एमाले, कांग्रेससहितको राष्ट्रिय सहमति

 माघ १२, २०७९

काठमाण्डौँ, माघ १२ : नेकपा (माओवादी केन्द्र) भित्र राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिलाई जोड दिनेबारे छलफल भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकमा कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत…

माओवादी संसदीय दलको प्रमुख सचेतकमा सिम्खडा

 माघ ११, २०७९

कास्की, माघ ११ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा चयन हुनुभएको छ । सो दलको बैठकले गोरखाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा निर्वाचित…

मतदाताको शिर उच्च हुनेगरी काम गर्छु : मन्त्री पाण्डे

 माघ ११, २०७९

भरतपुर, माघ ११ : सहरी विकासमन्त्री विक्रम पाण्डेले मतदाताको शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज भरतपुर-२३ स्थित सरस्वती माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री…

विश्वासको मत दिएको विषय समाप्त भइसक्यो : डा कोइराला

 माघ ११, २०७९

मोरङ,माघ ११ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उहाँले नेकांले वर्तमान सरकारलाई…

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक काठमाडौँमा

 माघ ११, २०७९

काठमाडौँ,माघ ११ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक काठमाडौँमा बोलाएको छ । बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि…

न्यायाधीश नियुक्ति गर्न सर्वोच्च बारको माग

 माघ ११, २०७९

काठमाडौँ, माघ ११ : सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गर्न माग गरेको छ । सर्वोच्च बारको नवनिर्वाचित पदाधिकारीको मङ्गलबार बसेको बैठकले अदालतमा पाँच…

कर्णालीमा मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

 माघ ११, २०७९

कर्णाली, माघ ११ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । मुख्यमन्त्री शर्माले आज थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँले पुस…