राजनीति

जनताका काम द्रुतगतिमा गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री मोदी

 माघ १५, २०७९

विराटनगर, माघ १५ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय…

राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता गृहमन्त्रीले नेपाल भ्रमण गर्नुहुने

 माघ १५, २०७९

काठमाडौँ, माघ १५ : मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता…

कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म

 माघ १५, २०७९

काठमाडौँ, माघ १५ : नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।…

सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्नुहुने

 माघ १५, २०७९

काठमाडौँ, माघ १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सूचना वर्गीकरण समितिले कुन सूचना…

नागरिकता पाएसँगै रविलाई सभापतिमै चयन गर्ने तयारी,बोलायो केन्द्रीय समितिको बैठक

 माघ १५, २०७९

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानले पुनः नागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पाार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । रविले नेपाली नागरिकता लिएसँगै पार्टीले आकस्मिक बैठक बोलाएको हो ।…

अनेरास्ववियुले महाधिवेशन प्रचारमा भित्तेलेखन नगर्ने

 माघ १५, २०७९

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रचार सामग्री बनाउँदा सहर…

हारपछि जित हुन्छ : अध्यक्ष नेपाल

 माघ १४, २०७९

सप्तरी, माघ १४ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताउनुभयो । राजविराजमा आज आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता…

कामबाट प्रमाणित गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ

 माघ १४, २०७९

वालिङ, माघ १४ : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनुभएको छ । गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र…

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

 माघ १४, २०७९

काठमाडौँ, माघ १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार…

जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ : उपाध्यक्ष नेम्बाङ

 माघ १४, २०७९

काठमाडौँ, माघ १४ : नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताउनुभएको छ । एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित…