राजनीति
विधायन व्यवस्थापन समितिको बैठक : ‘कार्य परामर्श उपसमिति गठन’
काठमाडौँ, माघ १३ : सङ्घीय संसद्, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले ‘कार्य परामर्श उपसमिति’ गठन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज भएको बैठकले समितिका सभापति डा बेदुराम भुसालको संयोजकत्वमा पाँच…
उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटवीच भेटवार्ता
काठमाडौँ, माघ १३ : उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा…
पद रिक्त भएको १ वर्षपछि राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै, निर्वाचनको मिति तय
काठमाडौं,माघ १३ : राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रिय सभाको आज बसेको बैठकमा १ वर्षदेखि रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार…
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय !
काठमाडौं,माघ १३ : नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर…
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदै
काठमाडौं, माघ १३ : सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ गर्ने भएको छ । यसअघि माघ ११ गते सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ गर्दागर्दै…
राष्ट्रिय सभा बैठक आज बस्दै
काठमाडौं, माघ १३ : सङ्घीय संसदअन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले…
माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै
काठमाडौं, माघ १३ : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बिहीबारदेखि सुरु भएको बैठकमा…
नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव
वीरगञ्ज, माघ १२ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आज यहाँ आयोजित विशेष…
माओवादी केन्द्रको बैठक : समसामयिक विषयमा छलफल
काठमाडौँ,माघ १२ : नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक विषयमा…
बागमती प्रदेश मुख्य न्यायाधिवक्तामा नेपाल
मकवानपुर,माघ १२ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को…
लोकप्रिय
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
माघ ०८, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२






