राजनीति

बाध्यकारी श्रमलाई शून्यमा पु¥याउन पहल गर्नेछु : श्रममन्त्री अर्याल

 माघ १५, २०७९

काठमाडौँ,माघ १५ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रमलाई शून्यमा पु¥याउन पहल गर्ने गरी काम गर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा बाध्यकारी श्रमसम्बन्धी प्रोटोकल (पि २९) २०१४…

शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस मनाइयो

 माघ १५, २०७९

जनकपुरधाम, माघ १५ : गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन राजा महेन्द्रमाथि जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा बम प्रहार गरेको आरोपमा विसं…

पुरातन विधाका सामाजिक पूर्वाधारलाई जोगाउन आवश्यक छ : मुख्यमन्त्री रावल

 माघ १५, २०७९

कञ्चनपुर, माघ १५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आजको आवश्यकता व्यावहारिक शिक्षा भएको बताउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीस्थित राष्ट्रिय माविको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज…

राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा अभियानकर्मीको आपत्ति

 माघ १५, २०७९

काठमाडौँ,माघ १५ : सूचनाको हक कार्यान्वयनको अभियानमा काम गरिरहेका सङ्घ, संस्था र अभियानकर्मीले राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । सूचनाको हकका…

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

 माघ १५, २०७९

धनुषा,माघ १५ : मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिनुभयो । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेशप्रमुख…

बालुवाटारमा प्रचण्ड र ओलीकोे छलफल : एजेण्डा, गृहमन्त्री कसलाई दिने ?

 माघ १५, २०७९

काठमाडौं, माघ १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग सत्तासाझेदार दलका नेतासमेत रहेका ओलीको अहिले छलफल जारी छ…

गृह मन्त्रालयमा हाम्रो– रास्वपा

 माघ १५, २०७९

काठमाडौँ, माघ १५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति…

कामपा प्रमुख साहको कार्यशैलीप्रति आपत्ति

 माघ १५, २०७९

काठमाडौँ, माघ १५ : काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले गैरकानुनीरूपमा ज्यादति गरेको भन्दै स्थानीयवासीसहित विभिन्न सङ्घसंस्थाले विरोध गरेका छन् । आज माइतीघर मण्डलामा कामपाले गैरकानुनीरूपमा गरेको ज्यादति, अध्ययनबिनाको कामपाको योजना…

मधेस प्रदेश : नवनियुक्त अर्थमन्त्री यादवद्वारा पदभार ग्रहण

 माघ १५, २०७९

महेन्द्रनगर (धनुषा) माघ, १५ : मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री सञ्जय यादवले पदभार ग्रहण गर्नुभएको छ । गत बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गर्नुभएका मन्त्री यादवले आज पदभार ग्रहण गर्नुभयो ।…

जनताका काम द्रुतगतिमा गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री मोदी

 माघ १५, २०७९

विराटनगर, माघ १५ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय…