राजनीति

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँदछु : प्रधानमन्त्री दाहाल

 फागुन १९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गर्नुभएको छ । उहाँले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा…

पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता हुन् : सभापति देउवा

 फागुन १८, २०७९

काठमाडौँ,फागुन १८ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उहाँलाई…

पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ : प्रधानमन्त्री

 फागुन १८, २०७९

काठमाडौँ, फागुन १८ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय…

नेकपा एकीकृत समजावादी र एमालेका नेता बीच भेट

 फागुन १८, २०७९

नेकपा एकीकृत समजावादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा ९एमाले०बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज भेट गर्नुभएको छ । भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग…

उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्छ : नेता सिंह

 फागुन १८, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्ने बताउनुभएको छ । आज सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा कांग्रेस धनुषाको पार्टी कार्यालयमा उपराष्ट्रपतिको उम्मेदवार ल्याउन…

राप्रपाद्वारा समर्थन फिर्ता

 फागुन १८, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज लिखित पत्र…

एमालेको ‘मिसन ग्रासरूट’ अभियान स् जिल्लाजिल्लामा अभिमुखीकरण

 फागुन १८, २०७९

नेकपा ९एमाले०ले यही फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणलगायतका गतिविधि सञ्चालन गरेको छ । निर्वाचनपछि पार्टी र जनताको…

राष्ट्रपतिमा नेम्वाङलाई मतदान गर्न नेकपा एसलाई आग्रह

 फागुन १८, २०७९

काठमाडौं, फागुन १८ : नेकपा (एमाले)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई मतदान गर्न नेकपा (एकीकृत समाजवार्दी)लाई आग्रह गरेको छ ।  बिहीबार दिउँसो एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग…

पौडेल र नेम्वाङ मत माग्न व्यस्त

 फागुन १८, २०७९

काठमाडौँ, फागुन १८ गते । राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान बिहीबारबाट सुरु हुँदै छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार आठ दलीय गठबन्धनले प्रतिनिधि…

तत्काल संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन पारित हुनुपर्छ : यादव

 फागुन १७, २०७९

धनुषा, फागुन १७ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय सरकारले तत्काल सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन पारित गर्नुपर्ने बताउनुभएको छ । जनकपुरधाममा मधेस प्रज्ञा–प्रतिष्ठान कार्यालयको आज…