राजनीति
माओवादी कांग्रेसको ढोक्सामा परेको हैन : महरा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताउनुभएको छ । उदयपुरको कटारीमा…
स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता
काठमाडौँ,फागुन १९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि आज उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता भएका छन् । आज बिहानदेखि क्याम्पसमा विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठन दर्ता…
सुदूरपश्चिम प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिँदै
सुदूरपश्चिम, फागुन १९ : यही फागुन २१ गते आह्वान भएको सुदूरपश्चिम प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा फागुन २१ गते…
जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै
काठमाडौँ, फागुन १९ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकाबारे छानबिन गरेको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ । पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाको…
‘संविधान रक्षाका लागि आठ दलीय गठबन्धन’
कर्णाली, फागुन १९ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान रक्षाका लागि आठ दलीय गठबन्धन भएको बताउनुभएको छ । यही फागुन २५ गते हुने निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका…
राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनपछि मन्त्रिमण्डल विस्तार : महासचिव गुरुङ
कास्की, फागुन १९ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताउनुभएको छ । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन आचारसंहिता…
भोट माग्दै सबै सांसद र प्रदेशसभा सदस्यलाई पौडेलको पत्र
काठमाडौँ,फागुन १९ : नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेख्नुभएको छ । यही फागुन…
राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा अध्यक्ष राउतसँग भेट
काठमाडौँ,फागुन १९ : नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसँग भेट गर्नुभएको छ । राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आज एमालेका नेताहरूसहित बुद्धनगरस्थित जनमत पार्टीको कार्यालय…
राष्ट्रपति निर्वाचन : तीन पार्टीसँग एमालेले माग्यो मत
काठमाडौँ, फागुन १९ : नेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा आज थप तीन राजनीतिक दलसँग मत मागेको छ । एमालेले आज लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी…
‘राष्ट्रपति संविधान र सङ्घीयताको रक्षा गर्ने साझा अभिभावक’
जनकपुरधाम, फागुन १९ : विगतका अनुभवबाट पाठ सिक्दै संविधान र सङ्घीयताको रक्षा गर्न प्रतिवद्ध व्यक्ति नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति बन्नुपर्नेमा जोड दिइएको छ । आगामी फागुन २५ गते…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
माघ ०८, २०८२






