राजनीति
रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव…
राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
काठमाडौँ, फागुन १६ : राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार…
स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा निर्वाचन समिति गठन
काठमाडौँ, फागुन १६ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित…
संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि सहमति अपरिहार्य : निधि
जनकपुरधाम,फागुन १६ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तन पक्षधर दलहरूबीचको सहमति अपरिहार्य रहेको बताउनुभएको छ । जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिको…
जनमत पार्टी सरकारबाट बाहिरिँदैन : अध्यक्ष राउत
काठमाडौँ, फागुन १६ : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताउनुभएको छ । पार्टीको भातृ सङ्गठन ‘विद्यार्थी जनमत सङ्घ’को आज कोटेश्वरमा भएको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि…
सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा
सुदूरपश्चिम,फागुन १६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहनुभएको उहाँको सचिवालयले…
सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ,फागुन १६ : सरकारले विभिन्न मितिमा सहिद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधेसलगायतका…
फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाडौँ, फागुन १६ : राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि आचारसंहिता लागु हुने भएको छ। निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन…
प्रचण्ड नेतृत्वमा रहुन्जेलसम्म देश र जनताले दुःख पाइरहन्छन्ः ज्वालाकुमारी साह
काठमाडौँ, फागुन १६ : नेकपा (एमाले) की नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख र सास्ती पाईरहने आरोप लगाएकी छिन् ।…
पूर्वराजा ज्ञानेन्द्रसँग रवीन्द्र मिश्रको दोस्रो भेट, गरे यस्तो प्रस्ताव
काठमाडौँ, फागुन १६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दुई महिनामा दोस्रोपटक पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका छन् । झापामा रहेका पूर्वराजासँग हालै भएको भेटबारे उनले सामाजिक सञ्जालमार्फत आज…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
माघ ०८, २०८२






