राजनीति
प्रधानमन्त्रीसमक्ष युवा परिषद्को वार्षिक प्रतिवेदन पेस
काठमाडौँ,फागुन १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय युवा परिषद्ले वार्षिक प्रतिवेदन पेश गरेको छ । आज उहाँलाई सिंहदरबारस्थित प्रधामन्त्री कार्यालयमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतिवेदन बुझाउनु भएको…
राष्ट्रपतिको निर्वाचन तयारीका लागि आठ दलका सांसदलाई अभिमुखीकरण गरिने
काठमाडौँ,फागुन १७ : नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । भोलि फागुन १८ गते दिउँसो १…
नेविसङ्घले निर्वाचनका लागि प्रतिनिधि खटायो
काठमाडौँ,फागुन १७ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लक्षित गरी उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले आगामी चैत ५…
विश्वासको मत लिएपछि मात्र सरकार विस्तार : उपसभापति खड्का
सुर्खेत,फागुन १७ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ गर्नुहुने बताउनुभएको छ । गृहजिल्ला सुर्खेत पुग्नुभएका खड्काले बुधबार…
नेकपा (एस) को निर्णय : आठ दलका सााझा उम्मेदवार पौडेललाई मतदान गर्ने
काठमाडौँ, फागुन १७ : नेकपा (एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालय…
राष्ट्रपतिमा सुवासलाई भोट माग्न वामदेव निवासमा केपी ओली
काठमाडौँ ,फागुन १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न…
प्रतिनिधिसभा बैठक स्थगित, उपराष्ट्रपति निर्वाचनपछि बस्ने
काठमाडौँ ,फागुन १७ : प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेको आग्रहमा आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको संघीय संसद…
बुटवलमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु
रुपन्देही,फागुन १७ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो…
रास्वपाको चुनाव चिह्न फेरियो
काठमाडौँ, फागुन १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो । रास्वपाका…
स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा
काठमाडौँ,फागुन १७ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् ।' चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२
कीर्तिपुरबाट देखिएको काठमाडौँको घना बस्ती
माघ ०८, २०८२






