राजनीति

जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि नेपाली राजदूत किकुता उताकाले आज यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा उपस्थित हुनुभयो । सो समारोहमा…

उपराष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने निर्णय

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा…

स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : त्रिभुवन विश्वविद्यालय त्रिविमा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र…

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : जनता समाजवादी पार्टी नेपाल जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान…

चितवन क्षेत्र नं २ मा थपिए मतदाता

 चैत ०१, २०७९

चितवन, १ चैत : चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक…

प्रधानमन्त्रीसँग प्रदेश प्रमुखको भेट

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले…

उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान दिने कांग्रेसको निर्णय

 चैत ०१, २०७९

काठमाडौं , १ चैत : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको समितको बैठकले जसपाका उम्मेदवार…

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

 चैत ०१, २०७९

काठमाडौँ १ चैत :  उपराष्ट्रपति निर्वाचनमा मङ्गलवार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन,…

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल…

सङ्घीयता कार्यान्यन गर्न तीनै तहका सरकारले मानसिकता बदल्नुपर्छ : पूर्वमुख्यमन्त्री रावल

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक सङ्घीयताको अभ्यास गरेकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताउनुभएको छ…