राजनीति
पूर्वप्रधानमन्त्री देउवा र नेपालद्वारा मतदान
काठमाडौँ, ३ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित…
महिलाको हक स्थापित गर्नेछु : झा
काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया…
उपराष्ट्रपति निर्वाचन : सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान
काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उहाँहरुले…
उपराष्ट्रपति निर्वाचन : २२० मत खस्यो
काठमाडौँ, ३ चैत : सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय…
किरियापुत्रीद्वारा मतदान
काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ ९२० का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको…
बेलारुसमा अलपत्र महिलालाई स्वदेश फर्काउन माग
काठमाडौँ, ३ चैत : नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ । उद्धार अभियानद्वारा यहाँ बिहीबार…
उपराष्ट्रपति पदका लागि मतदान सुरु
काठमाडौँ, ३ चैत : उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद…
स्ववियु निर्वाचन : मौन अवधि सुरु, बिहीबार रातिदेखि प्रचार–प्रसारमा रोक
काठमाडौँ, ३ चैत : त्रिभुवन विश्वविद्यालय त्रिविका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ः०० बजेदेखि मौन…
‘स्थानीय तहका अधिकार कार्यान्वयन गर्न सङ्घ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ’
जनकपुरधाम, चैत २ : नगरप्रमुखहरूले संविधान प्रदत्त स्थानीय तहका अधिकार कार्यान्वयनका लागि सङ्घ र प्रदेश सरकारले इमान्दारीपूर्वक सहयोग गर्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषले आज जनकपुरधाममा आयोजना गरेको मधेस…
सङ्घीयताको अभ्यास सन्तोषजनक छ : मुख्यमन्त्री कार्की
काठमाडौँ, २ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताउनुभएको छ । उहाँले मुलुकले सङ्घीयताको अभ्यास थालेको सात वर्षकै…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२
कृषि विकास बैंकद्वारा ५९औँ वार्षिकोत्सव सम्पन्न
माघ ०८, २०८२






