राजनीति
परिणाम आउने गरी काम गर्न महामन्त्री थापाको सुझाव
नेपालगञ्ज, १८ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिनुभएको छ । नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले तीन महिनाभित्र…
माओवादीहरूबीचको पार्टी एकतामा जोड
काठमाडौँ, १८ चैत : नेकपा माओवादी (समाजवादी)ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल…
रास्वपाका उम्मेदवारलाई टिकट
काठमाडौँ, १८ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्र्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।…
एमाले सचिवालय बैठक सुरु
काठमाडौँ, १८ चैत : नेकपा एमाले को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।…
सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का
पाटन, १८ चैत : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताउनुभएको छ । आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको…
प्रधानमन्त्री निवास बालुवाटार पुगे मिटरब्याजी पीडित
काठमाडौँ, १८ चैत : केही दिनदेखि काठमाडौँका सडकमा सङ्घर्ष गरिरहेका मिटर ब्याज पीडितले आज बालुवाटारमा पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाउनुभएपछि आज बिहानै मिटर ब्याज पीडित प्रधानमन्त्री निवास…
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार
काठमाडौँ, १८ चैत : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल…
यस्तो छ नवगठित मन्त्रिपरिषद्
काठमाडौँ, १७ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको छ । राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६…
अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा
काठमाडौँ, १७ चैत :अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ । सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन…
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं, १७ चैत : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । काँग्रेस उपसभापति…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






