राजनीति

इमान्दारिताले विचौलिया अन्त्य गर्छ : कानुनमन्त्री गुरुङ

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा इमान्दारिताले विचौलीयको अन्त्य गर्ने बताउनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले संसदीय समितिले…

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित

 जेठ ०१, २०८०

काठमाडौं, १ जेठ :  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्य पदबाट निलम्बित हुनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले रायमाझीलाई सांसद…

नक्कली शरणार्थी प्रकरणलाई शीघ्र निष्कर्षमा पु¥याउन माग

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : नेपाली कांगे्रेसका सांसद डा आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जोडेर गलत प्रचार गरिएकामा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले आफ्नो…

अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताउनुभएको छ । ५९औँ विद्यार्थी दिवसका अवसर पारेर…

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले आफ्ना…

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा…

राप्रपा केन्द्रीय समिति बैठक आजबाट सुरु हुने

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुदैँछ । धुम्बाराही, काठमाडौँमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठक जेठ ३ गतेसम्म चल्नेछ । आजबाट…

नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई…

परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख  :  परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बङ्गलादेशको राजधानी ढाकामा उहाँहरुबीच आज भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हितका विभिन्न…

आङटावाको अपराध : पहिला नक्कली तिब्बती शरणार्थी बनाए, अहिले नक्कली भुटानीमा कमाए

 बैशाख ३१, २०८०

  काठमाडौं, ३१ वैशाख : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा कांग्रेसका अर्का नेता पनि तानिएका छन्। शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकबाट रामेछाप कांग्रेसको जिल्ला सभापति भएका आङटावा शेर्पा…