राजनीति
शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली
काठमाडौँ, १२ जेठ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गर्नुभएको छ । एमाले पार्टी मुख्यालयमा आजदेखि सुरु भएको स्थानीय…
प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे
काठमाडौँ, १२ जेठ : आज बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवस आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४…
जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त
काठमाडौँ, १२ जेठ : जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक…
मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, १२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानवअधिकारको सम्मान, संरक्षण र प्रर्वद्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित…
प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्ने
काठमाडौँ, १२ जेठ : प्रतिनिधिसभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै साँझ ६ बजे बस्ने भएको छ । यसअघि दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्काे…
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
काठमाडौँ, १२ जेठ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गर्नुभएको छ । न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी…
कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा
काठमाडौँ, १२ जेठ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज उहाँलाई पार्टीको विधानबमोजिम…
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
काठमाडौँ, १२ जेठ : डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार,…
स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण
काठमाडौँ, १२ जेठ : नेकपा (एमाले) ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । सो पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको…
एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध
काठमाडौँ, १२ जेठ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






