राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
काठमाडौँ, ५ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार शुक्रबार वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बैठक बसेको…
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
काठमाडौँ, ४ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा…
राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने
काठमाडौँ, २ भदौ : राष्ट्रियसभाका सदस्यले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा सदस्यहरुले संविधानको…
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
काठमाडौँ, २ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा प्रदेश र सङ्घ सरकारबिचको सहकार्यका सम्बन्धमा छलफल…
जनताले अनुभूति गर्ने गरी विकास गर्छौं : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम, १ भदौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताउनुभएको छ । मुख्यमन्त्री भट्टले आइतबार सीमित…
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
झापा, ३१ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको…
पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न
ललितपुर, ३१ साउन : पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन २९ गतेदेखि…
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
काठमाडौँ, ३१ साउन : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्दैछ । लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा…
न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा
काठमाडौँ, ३१ साउन : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ । कांग्रेसको…
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड
काठमाडौँ, २९ साउन : नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढिकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाट्न समारोहलाई सम्बोधन गर्दै…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३






