राजनीति
आज ४३औँ बिपी स्मृति दिवस : पुनर्जागरणका प्रतीक
काठमाडौँ, ६ साउन : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको…
संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा कांग्रेस नेताहरूको जोड
काठमाडौँ, ५ साउन : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संविधानको सफल कार्यान्वयनका लागि आवश्यक विषयमा संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको…
महिला सङ्घको महाधिवेशन मङ्सिर अन्तिममा गर्ने तयारी
काठमाडौँ, ५ साउनः नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको चौथो महाधिवेशन आगामी मङ्सिर २९, पुस १ र २ गते गर्ने तयारी थालिएको छ । निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न…
एमाले केन्द्रीय कमिटी बैठक सुरू
काठमाडौँ, ५ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा केहीबेरअघि बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा…
एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
काठमाडौँ, ४ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सम्पन्न भएको छ । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा उहाँहरुबीच ‘वान टू…
एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी
काठमाडौँ, ३ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा…
कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड
काठमाडौँ, ३ साउन : नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद…
पार्टी एकतासँगै माधव नेपाल र बामदेव गौतमको अंकमाल
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
भ्रष्टाचार विरुद्ध युवाका लागि रबिन्द्र मिश्रका यस्ता टिप्स
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपका नेता रबिन्द्र मिश्रले भ्रष्टाचार विरुद्ध युवाले गर्नैपर्ने काम भन्दै सामाजिक सञ्जालमार्फत् टिप्स प्रस्तुत गरेका छन् । उनले आफ्नो पार्टी राप्रपाले भ्रष्टाचारका विरुद्ध 'अख्तियार' र 'सम्पत्ति शुद्धिकरण'…
विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२






