राजनीति
समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन : नेपाल
काठमाडौँ, १९ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी, पछौटेपन, सामाजिक विभेदको अन्त्य गरी समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ…
माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने
काठमाडौँ, १९ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालनमा ल्याउने भएको…
स्थायी समितिले गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको छ : प्रचण्ड
काठमाडौँ १९ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताउनुभएको छ…
सभामुख घिमिरे स्वदेश फिर्ता
काठमाडौँ, १८ साउनः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्वसम्मेलनमा सहभागिता जनाउनु भई आज स्वदेश फिर्ता हुनुभएको छ । सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त…
नेतृत्वलाई बलियो र पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड
काठमाडौँ, १७ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकअन्तर्गत आज १८ स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले आ-आफ्नो धारणा राख्नुभएको छ…
अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री
ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित २८औँ तुल्सीलाल…
कांग्रेसमा युवालाई आबद्ध गराए लोकतन्त्र बलियो हुने
विराटनगर, १७ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसमा युवाहरुलाई आबद्ध गराए लोकतन्त्र बलियो हुने बताउनुभएको छ । नेपाली कांग्रेस विराटनगर–४ वडा समितिले आज आयोजना गरेको क्रियाशील…
भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको जनयात्रा
कञ्चनपुर, १७ साउन : जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उहाँले गरेका कर्मले समाजमा अमिट…
मुख्यमन्त्री लामाद्वारा मन्त्रिपरिषद् पुनर्गठन : लम्साल, गुरुङ र श्रेष्ठ मन्त्री नियुक्त
मकवानपुर, १४ साउन : बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा नियुक्त पुनर्गठन, कार्यविभाजन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार तीन…
तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : नेता डा कोइराला
मोरङ, १४ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२






