मनोरञ्जन

‘छड्के २’ मा भिटेनको र्‍याप

 पुष २८, २०७९

काठमाडौँ,पुस २८ : युवापुस्तामाझ चर्चित रहेका र्‍यापर भिटेनले फिल्मका लागि र्‍याप तयार पार्नुभएको छ । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उहाँले आफ्नै शब्द, सङ्गीत र…

साम्राज्ञीसँग जीतुको जोडी

 पुष २७, २०७९

काठमाडौँ, पुस२७ : हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित…

चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी तयार छ : प्रहरी प्रवक्ता

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी…

धनुषामा सङ्गीतमय गीता ज्ञान महायज्ञ सुरु

 पुष १९, २०७९

महेन्द्रनगर (धनुषा),पुस १९ : विश्व कल्याणको उद्देश्यका साथ धनुषाको लक्ष्मीनियाँ बजारमा सङ्गीतमय गीता ज्ञान महायज्ञ सुरू भएको छ । धनुषाको कुम्हरौडा पोखरीबाट जल भरेर सयौँको सङ्ख्यामा श्रद्धालुले कलशयात्रासमेत गरेका छन्…

गीतकार अधिकारीको ‘आमा बाबा’ भिडियो सार्वजनिक

 पुष १९, २०७९

काठमाडौँ,पुस १९ : साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युुजिक भिडियो सार्वजनिक भएको छ । अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि…

पुसको जाडोमा नेपथ्यको न्यानो माया

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य…

मानवताका लागि नेपथ्यको न्यू इयर इभ कन्सर्ट

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : नेपथ्य व्याण्डले आज काठमाडौँमा मानवता प्रवर्द्धनमा साथ दिँदै नेपथ्य लाइभ कन्सर्ट गर्दैछ । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रुपमा नेपथ्यले आफ्नो अभियानको अन्तिम…

राति ११ बजेपछि फिल्म देखाउन हललाई अनुमति

 पुष १२, २०७९

काठमाडौं, पुस १२ : चलचित्र विकास बोर्डले फिल्म सेन्सरसम्बन्धी नियम परिवर्तन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले चार दिन अगावै दरखास्त पेश गर्दा हुने नयाँ निर्णय सार्वजनिक गरेको हो…

प्रमोद खरेलको ‘जसको दिलमा’ दिनेश र मनिषाको अभिनय

 पुष १२, २०७९

काठमाडौं, पुस १२ : गायक प्रमोद खरेलको नयाँ गीत ‘जसको दिलमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसको दिलमा गीत त्रिकोणत्मक प्रेम कथामा आधारित छ । सुनिल बिसीको शब्द तथा…

ऐना झ्यालको पुतली र लोरी अस्करको प्रतिस्पर्धाबाट बाहिरिए

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : विश्वप्रतिष्ठित अस्कर अवार्डको ९५औँ संस्करणका लागि मनोनयन सूची सार्वजनिक गरिएको छ। अस्कर अवार्डमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र सर्ट फिल्ड लोरी पनि प्रतिस्पर्धामा थिए। अन्तर्राष्ट्रिय…