मनोरञ्जन

नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को लिरिकल भिडियोु सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक…

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ मा कलाकार, पत्रकार र लेखकलाई सम्मान गरिने

 जेठ ०७, २०८०

 काठमाडौँ, ७ जेठ : यही जेठ १५ गतेदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा पुरस्कृत तथा सम्मानित हुने कलाकार, पत्रकार तथा लेखकको नाम आज सार्वजनिक गरिएको छ । नेपाल…

पत्रकार खड्कालाई जनपक्षीय पत्रकारिता पुरस्कार

 जेठ ०६, २०८०

बनेपा, ६ जेठ : प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का ‘जनपक्षीय पत्रकारिता परस्कार २०८०’ बाट सम्मानिन हुनुभएको छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले…

चलचित्र पत्रकारिता पुरस्कार घिमिरेलाई

 जेठ ०६, २०८०

वाग्मती, ६ जेठ : राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । पुरस्कारको राशि…

नेपाली चलचित्र विदेशमा प्रदर्शन हुँदै

 जेठ ०६, २०८०

काठमाडौँ, ६ जेठ : पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा…

दुई नेपाली चलचित्र प्रदर्शनमा

 जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित…

दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी असार १,२ र ३ गते दाङमा आयोजना गर्ने भएको छ । मंगलवार गते बसेको बोर्ड बैठकले सो…

६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल

 जेठ ०२, २०८०

गलेश्वर, २ जेठ  : मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म…

कोसेली तयार हुँदैछ लुम्बिनी आउने पर्यटकलाई

 जेठ ०२, २०८०

मनहरि, २ जेठ : गैडहवा गाउँपालिका-३ बस्ने ईसरावती कोहार वडा स्तरमै सञ्चालित तालिममा तल्लिन हुनुहुन्छ । गैडहवा गाउँपालिकाले स्थानीय महिलालाई लक्षित गरी सात दिने चुरापोते बनाउने तालिममा सहभागी करिब ५०…

नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : नेपाली चलचित्रमा काम गर्ने प्राविधिकहरूको छाता सङ्गठन नेपाल प्राविधिक सङ्घ (नेफ्टा) को एघारौँ संस्करणको चलचित्र अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरिएको…