मनोरञ्जन

अपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक

 कार्तिक ०९, २०८०

काठमाडौँ, ९ कात्तिक : सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ । मौसमका कारण छायाङ्कन गर्न कठिन करिब सात…

‘ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत

 कार्तिक ०८, २०८०

काठमाडौँ, ८ कात्तिक : ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।…

दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

 कार्तिक ०८, २०८०

काठमाडौँ, ७ कात्तिक : नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा…

‘पशुपति प्रसाद २ : भष्मे डन’ को सुखद सुरुवात

 कार्तिक ०८, २०८०

काठमाडौँ, ८ कात्तिक : दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका…

यसरी मनाए कलाकारले दसैँ

 कार्तिक ०८, २०८०

काठमाडौँ, ८ कात्तिक : विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा…

लिम्बू समुदायको दसैँ मान्ने परम्परा लोपहुँदै

 कार्तिक ०७, २०८०

फुङ्लिङ, ७ कात्तिक : विगतका वर्षहरूमा लिम्बू समुदायको दसैँ मार हन्ने र धुमधामसँग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र सुरु भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने…

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का

 कार्तिक ०७, २०८०

रामपुर (ओखलढुङ्गा), ७ कात्तिक : बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त हुनुहुन्थ्यो । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने…

छ वर्षपछि निर्देशनमा निश्चल

 कार्तिक ०७, २०८०

काठमाडौँ, ७ कात्तिक : चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय हुनुभएको छ । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बन्नुभएका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहनुभयो ।…

‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक

 कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ आज सार्वजनिक भएको छ । डा खगराज बराल…

थिएटरमा नाटक हेर्ने दर्शक बढे

 कार्तिक ०३, २०८०

झापा, ३ कात्तिक : झापामा आधुनिक थिएटरमा नाटक हेर्ने दर्शक बढ्दै गएका छन् । यो साता जिल्लाको दमक र काँकडभिट्टामा दुई अलगअलग थिएटरमा मञ्चन भएका नाटकले वाहवाही पाएका छन् ।…