मनोरञ्जन

कलाकर्मीलाई पनि दसैँको चटारो

 कार्तिक ०२, २०८०

काठमाडौँ, २ कात्तिक : घटस्थापनादेखि नै कलाकर्मीलाई पनि दसैँको चटारो छ । किनमेलसँगै काम टुङ्ग्याएर दसैँ मनाउने योजनामा अधिकांश कलाकर्मी रहेका छन् । काम र कार्यक्रममा व्यस्त हुने कलाकर्मीले दसैँलाई…

पशुपतिमा ‘भस्मे डन’ को क्षमापूजा

 कार्तिक ०२, २०८०

काठमाडौँ, २ कात्तिक : निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद २ : भस्मे डन’ को पशुपतिमा क्षमापूजा गरिएको छ । चलचित्रको निर्माण टिमले आयोजना गरेको क्षमापूजा कार्यक्रममा लेखक तथा…

मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने

 कार्तिक ०१, २०८०

काठमाडौँ, १ कात्तिक : एल साल्भाडोरमा आगामी नोभेम्बर १८ मा हुने मिस युनिभर्समा नेपालका तर्फबाट जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाक सहित शान्तिको सन्देश दिनुहुने भएको छ । मिस युनिभर्सको विश्वव्यापी…

‘महाजात्रा’ विदेशमा प्रदर्शनको तयारी

 कार्तिक ०१, २०८०

काठमाडौँ, १ कात्तिक : नेपाली चलचित्रले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि…

ओटिटीमा जारी चलचित्र

 असोज ३०, २०८०

काठमाडौँ, ३० असोज : कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप)प्रति सबैको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि…

इमान्दार शिक्षकको कथा ‘कौसीद’

 असोज ३०, २०८०

काठमाडौँ, ३० असोज : केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको…

मुम्बईममा प्रिमियर हुँदै ‘चिसो घर’

 असोज २९, २०८०

काठमाडौँ, २८ असोज : मुम्बई चलचित्र महोत्सव-२०२३ मा नेपाली चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ । महोत्सव कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना…

परिच्छेदको निर्देशनमा ‘महाराजधिराज’ निर्माण घोषणा

 असोज २८, २०८०

काठमाडौं, २८ असोज : गतवर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गर्नुभएको छ । घटस्थापनाको अवसर पारेर आज (आइतबार) नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा…

सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक

 असोज २७, २०८०

काठमाडौं, २७ असोज : ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ । मुनाल शिशिर कोइरालाको शब्दमा…

‘राजागञ्ज : द स्काइ इज माइन’ नर्वेको सोर्फोन्डबाट पुरस्कार

 असोज २७, २०८०

काठमाडौँ, २७ असोज : निर्देशक दीपक रौनियारद्वारा निर्देशित नयाँ चलचित्र ‘राजागञ्ज : द स्काइ इज माइन’ लाई नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट रु ७६ लाख ५२ हजार (५७ हजार छ सय…