‘टोपी उनैको’ बजारमा

  फागुन ०४, २०८०

काठमाडौँ, ३ फागुन : सङ्गीतकार तथा निर्देशक डिआर सुजनले ‘टोपी उनैको’ बोलको गीत बजारमा ल्याउनुभएको छ । गीतमा गायिका आयुषा गौतम र अञ्जु विश्वकर्माले उहाँलाई साथ दिनुभएको छ । 

मङ्गलबार एक कार्यक्रमबिच उक्त गीत सार्वजनिक गरिएको हो । विमला हुमागाइँको शब्द रहेको गीतको सम्पादन विनोद ज्ञवालीले गर्नुभएको छ । अर्जुन कुँवर, विनोद परियार, नारायणी खत्री, कमल बिसीलगायतको गीतमा अभिनय रहेको छ । 

तपाईको प्रतिक्रिया