‘एमसीसी रोक्नु हुन्न, छिटो पास गरौं’
काठमाडौं, १४ माघ : नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद…
कारोना भाइरसको प्रकोपबाट १०० को मृत्यु, चार हजार बढी संक्रमित
बेइजिङ, १४ माघ : कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १०० नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १०६ जना मृत्यु भएको…
चीनको वुहानमा रहेका नेपालीले गरे उद्धारका लागि आग्रह
काठमाडौं, १४ माघ : नोवल कोरोना भइरसको महामारीको केन्द्रबिन्दु भनिएको चीनको हुबेइ प्रान्तको वुहान सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशीघ्र आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् । वुहान सहरमा रहेका विभिन्न…
एमसिसी छिटो पारित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं, १४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेशनेड (एमसिसी) छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले…
आस्था राउतलाई रिहा गर्न नेकपा नेताहरुको दबाब
काठमाडौं, १४ माघ : गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर…
टिप्परको ठक्करबाट एक जनाको ज्यान गयो
सुर्खेत, १४ माघ : वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु…
रुपन्देहीमा तीन ट्रक एकापसमा ठोक्किँदा तीनको मृत्यु
रुपन्देही, १४ माघ : रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीनवटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४…
जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ : सभामुख
काठमाडौं, १३ माघ : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताउनुभएको छ । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको…
१४ औं महाधिवेशनको तयारीमा काँग्रेस
काठमाडौं, १३ माघ : नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा…
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
काठमाडौं, १३ माघ : चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक…






