कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुई हजारभन्दा बढी सङ्क्रमित
बेइजिङ, १३ माघ : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुई हजार ७४४ जना सङ्क्रमित…
एयर इन्डिया संकटग्रस्त, कम्पनी बेच्ने योजनामा भारत सरकार
नयाँदिल्ली, १३ माघ – भारत सरकारले राष्ट्रिय ध्वजावाहक विमान सेवा एयर इन्डियाको खस्कँदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार सार्वजनिक गरेको छ । भारतको आर्थिक मन्दीसँगै…
नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण देखियो
बेइजिङ, १३ माघ – नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको प्रमाणित भएको छ । यसअघि एकजनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । ल्याब टेष्टका लागि हङकङ…
छाउगोठ मुक्त बन्यो बैतडी
बैतडी, १३ माघ : जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउगोठ नरहेको जनाएको छ । गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन दिएपश्चात प्रशासनले तयार पारेको रिपोर्टमा छाउगोठ नरहेको पाइएको…
सरसफाइले नेपालगञ्जको मुहार फेरिँदै
नेपालगञ्ज, १३ माघ – ‘फोहोरी शहर’ को विशेषण लाग्ने गरेको नेपालगञ्ज अहिले सफासुग्घर शहरका रूपमा परिष्कृत हुँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइट (फोहोर प्रशोधन केन्द्र)ले फोहरलाई…
पूर्वी अफगानिस्तानमा विमान दुर्घटना
गजनी, १२ माघ : अफगानिस्तानको पूर्वीक्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार एउटा विमान दुर्घटना भएको अफगानी अधिकारीले बताएका छन् । दुर्घटनाग्रस्त विमान यात्रुबाहक विमान थियो वा सैनिक विमान यसबारे जानकारी प्राप्त…
कञ्चनपुरको कृष्णपुरमा नमूना भैंसी फार्म बन्ने
धनगढी, माघ १३ - कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नमूना भैंसी फार्म स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार करोडको लागतमा नमूना भैंसी…
धान खरिद बन्द गरेपछि किसान निराश
वीरगञ्ज, १३ माघ : नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न बन्द गरेपछि किसान निराश भएका छन् । कार्यालयले एक सूचना…
आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
काठमाडौं, १३ माघ : गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आस्था राउतलाई थुनामा राखेर अनुसन्धान…
ओखलढुङ्गामा जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते
ओखलढुङ्गा, १३ माघ : ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२






