रुपन्देहीमा तीन ट्रक एकापसमा ठोक्किँदा तीनको मृत्यु
रुपन्देही, १४ माघ : रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीनवटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४…
जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ : सभामुख
काठमाडौं, १३ माघ : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताउनुभएको छ । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको…
१४ औं महाधिवेशनको तयारीमा काँग्रेस
काठमाडौं, १३ माघ : नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा…
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
काठमाडौं, १३ माघ : चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक…
केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा प्रचण्ड
काठमाडौं, १३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी…
गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
बेत्रावती, १३ माघ : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल…
कोरोना भाइरसबाट नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव
चितवन, १३ माघ : उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरूमा पनि त्रास थपिएको छ तर चिकित्सकहरूले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् । रुघाखोकीबाट शुहुने…
नागरिक लगानी कोषले नाफा कमाउने होइन : अर्थमन्त्री
काठमाडौं, १३ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताउनुभएको छ । उहाँले कोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र…
नेप्सेमा २४ अङ्कले बढ्यो
काठमाडौं, १३ माघ : आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५…
सुन तोलाको ५ सय रुपैयाँले बढ्यो
काठमाडौं, १३ माघ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार र तेजाबी…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२






