देशभर तापक्रम निरन्तर बढ्दो क्रममा
काठमाडौं, ३ फागुन : काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले कुनै मौसमी प्रणाली विकसित…
तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र नेपाल : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)
काठमाडौं, ३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका…
६ लाखसहित १६ जुवाडे पक्राउ
काठमाडौं, ३ फागुन : नेपाल प्रहरीले ६ लाख २५ हजार नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–९ शुभकामना…
सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच : प्रदेश प्रमुख
विराटनगर, ३ फागुन : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…
कम्पोष्ट मल उद्योगको परीक्षण उत्पादन शुरु
खोटाङ, ३ फागुन : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योगबाट परीक्षण उत्पादन शुरु भएको छ । १५ वडा रहेको यस नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने उद्देश्यले स्थापना…
संरक्षित क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि
काठमाडौं, ३ फागुन : पछिल्लो समय नेपालका संरक्षित क्षेत्रमा घुम्ने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । उक्त अवधिमा जम्मा नौ लाख ६३ हजार २६३ पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेका…
काठ उत्पादन बढेसँगै २० प्रतिशतले घट्यो आयात
काठमाडौं, ३ फागुन : वर्तमान सरकारले काठको उत्पादनमा वृद्धि गर्ने नीति लिएसँगै काठको आयात २० प्रतिशतले घटेको छ । वन तथा वातावरण मन्त्रालयले ‘वन सुधार कार्ययोजना, २०७५’ अनुसार काठको उत्पादन…
महाकालीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव
भीमदत्तनगर, ३ फागुन : २४ वर्षअघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी खुशी भएका थिए । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने उनीहरूको इच्छा अझै अधुरै छ ।…
क्यान इन्फोटेक मेला शुरु
काठमाडौं, २ फागुन : कम्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक २०२० इन एशोसिएशन विथ वल्र्डलिंक’ आजदेखि शुभएको छ ।…
सूचना प्रविधि विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री
काठमाडौं, २ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताउनुभएको छ । क्यान इन्फोटेक मेलाको २६औँ संकरणको आज…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२






