शहीद स्मारक लिग उपाधिका लागि आर्मी र मच्छिन्द्र भिड्दै
काठमाडौँ, ३ फागुन : शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्ने भएका छन् । उपाधिका लागि दुवै टोलीबीच अहिले दशरथ रङ्गशालामा…
जापानका ताकानाशीलाई पोखरा म्याराथनको उपाधि
कास्की, ३ फागुन : पोखरामा आज सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जित्नुभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको…
चीनका नौ अस्थायी अस्पतालमा कोरोना भाइरस विरुद्धको सेवा शुरु
हुबेई, ३ फागुन : चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौओटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण अत्यधिक धेरै रहेको यस क्षेत्रमा शुरु गरिएका ती अस्पतालहरुमा…
एक हजार ७१६ चिनियाँ स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण
बेइजिङ, २ फागुन : चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रबार जानकारी गराएको छ । यो संख्या…
लिबियाको तेल निर्यातमा अवरोधले एक अर्ब ४० करोड डलर घाटा
त्रिपोली, २ फागुन : लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी)ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई…
पोर्चुगाली राष्ट्रपति मार्सेलो र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता
नयाँ दिल्ली, २ फागुन : प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पोचुगालीका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसासँग राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ । वार्तापहिले दुवै नेताहरू भारत र पोर्चुगलबीच…
सरकार निष्ठापूर्वक काम गर्न प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौं, ३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । सरकार गठनको दुई वर्ष पूरा भएको…
यो सरकार बनेपछि दैनिक ६ किमी बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री
काठमाडौं, ३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग ६ किलोमिटरका दरले सडक कालोपत्र हँुदै आएको बताउनुभएको छ । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा…
‘प्रियसँगको यात्रा’ माथि परिचर्चा
काठमाडौं, ३ फागुन : साहित्यकार रञ्जु दाहालको नियात्रासङ्ग्रह ‘प्रियसँगको यात्रा’ को दोस्रो संस्करणमाथि आज परिचर्चा गरिएको छ । ‘शाल्मलि’ मासिकले आयोजना गरेको कार्यक्रममा नियात्राकार एवं समीक्षकहरुले दाहालको कृतिमा लेखकले पात्रहरुको…
प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई
काठमाडौं, ३ फागुन : प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२






