डम्फु–मृदंगको तालमा गाइने जोगिरा हराउँदै
महोत्तरी, २० फागुन : ‘होरी’ (फागु) पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदंगको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन्…
फोहर व्यवस्थापनमा एकरूपता कायम गराउन निर्देशिका सार्वजनिक
काठमाडौँ, २० फागुन : फोहर संकलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरूले स्वनियम पालनासम्बन्धी ‘कार्यसञ्चालन, अनुगमन तथा मूल्यांकनसम्बन्धी निर्देशिका–२०७६’ सार्वजनिक गरेका छन् । फोहरमैला व्यवस्थापन संघले सोमबार आयोजना…
सशस्त्र प्रहरी बल स्थापना
परासी, २० फागुन : पश्चिम नवलपरासीको भुजहवा नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको छ । सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन र सीमाक्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि बिओपी स्थापना…
अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ
बनेपा, २० फागुन : बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर…
कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता
राँझा, २० फागुन : कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने…
उपभोक्ता समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माण गरिने
ललितपुर, २० फागुन : विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुंमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन । मन्दिर पुनःनिर्माणका लागि तीन…
भोजपुर क्याम्पसको पठनपाठन ठप्प
भोजपुर, २० फागुन : भोजपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा…
सरकार बनाउने, टिपर भत्काउने
रोल्पा, २० मंसिर : राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ। दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न…
अन्तर्राष्ट्रिय आवागमनमा कडाइ, जरुरी कामबाहेक विदेश नजान आग्रह
काठमाडौं, २० मंसिर : विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढेसँगै नेपालले पनि अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेको छ । सरकारले सोमबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै अत्यन्तै जरुरी कामबाहेक विदेश…
कोरोना सङ्क्रमणका समय चीनमा प्रदूषणमा निकै कमी : नासा
वासिङ्टन, २० फागुन : विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन् । अमेरिकी अन्तरिक्ष…






