नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका…

अर्थमन्त्री डा.खतिवडाद्वारा मन्त्री पदबाट राजिनामा

 फागुन २०, २०७६

काठमाडौं, २० फागुन : अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिनुभएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य…

विकास योजना व्यवस्थित सञ्चालन प्रयास

 फागुन २०, २०७६

रवीन्द्र काफ्लेफिदिम, २० फागुन यहाँका स्थानीय तहले आआफ्नो स्थानीय तहमा सञ्चालन हुने विकासका योजनाको व्यवस्थित एवं प्रभावकारीरुपमा सञ्चालन गर्न उपभोक्ता समितिलाई योजना सञ्चालनसम्बन्धी तालीम दिएका छन् । यहाँका सबै स्थानीय…

काठमाडौं धुलोमुक्त भएन, भित्री सडकमा ब्रुमर लगाउन समस्या

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुदा काठमाडौँ महानगरपालिका (कामपा)लाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक…

मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम…

कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता

 फागुन २०, २०७६

चितवन, २० फागुन : चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव…

नेपाल–भारत समन्वय समितिको बैठक बुधबार

 फागुन २०, २०७६

बैतडी, २० फागुन : नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक भोलि बुधबार बैतडीमा बस्ने भएको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको…

कास्की कारागारमा क्षमताको दुईगुणा कैदीबन्दी

 फागुन २०, २०७६

पोखरा, २० फागुन : पाँच दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन् । पोखरामा रहेको कास्की कारागारमा ४२० जनाको क्षमता भए पनि हाल विभिन्न…

सिद्धबाबालाई क्षेत्रीय कारागार झुम्का चलान

 फागुन २०, २०७६

सुनसरी, २० फागुन : माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन्…

कोरोना भाइरस संक्रमणका कारण श्रम स्वीकृति स्थगित

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको…