अफगानिस्तानमा विस्फोट हुँदा तीनको मृत्यु, ११ घाइते

 फागुन २०, २०७६

खोस्ट, अफगानिस्तान, २० फागुन : अफगानिस्तानमा फुटबल खेल भइरहेको स्थानमा सोमबार विष्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको प्रहरीले एएफपीलाई बताएको छ । उक्त घटनामा अन्य ११ जना घाइते भएका…

‘जनचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्न आग्रह’

 फागुन २०, २०७६

भक्तपुर, २० फागुन : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनबाट आज बिदा भएका नेपालीलाई कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।…

काँग्रेस एक हुनुपर्छ : महामन्त्री खड्का

 फागुन २०, २०७६

तुलसीपुर, २० फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस एक हुनुपर्ने बताए । लमही नगरपालिका–९ को अमिलियामा नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काको शालिक निर्माण कार्यको शिलन्यास गर्दै महामन्त्री…

अत्यावश्यक काममा बाहेक विदेश नजान र सबैलाई सावधान रहन सरकारको आग्रह

 फागुन २०, २०७६

काठमाडौँ, १९ फागुन : सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ का कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेपछि सरकारले विशेष…

यी हुन् पेट घटाउन बिहानै गर्नुपर्ने ८ अभ्यास

 फागुन २०, २०७६

शहरको बसोबास र कम शारीरिक अभ्यासका कारण अधिकांश नेपालीको पेट लागेको छ । पेट जति सजिलै लाग्छ घट्न त्यतिनै मुस्किल पनि छ । त्यसैले तपाईंलाई सजिलै गरी पेट घटाउनका लागि…

नक्कली बिल बनाइ आर्थिक अनियमितता गर्नेविरुद्ध मुद्दा दायर

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउबिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७३÷७४ को…

नेपालको महिला क्रिकेट आइसीसी वरियतामा यथावत

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागनु : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १४ औँ स्थानमा…

कोरोना भाइरसबाट सतर्कता अपनाउन काँग्रेसको अपिल

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : प्रमुख विपक्षी दल नेपाली काँग्रेसले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपिल गरेको छ ।…

संवेदनशील भएर काम गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन

 फागुन १९, २०७६

अत्तरिया, १९ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न निर्देशन दिनुभएको छ । कैलालीको सेती प्रादेशिक अस्पतालको निरीक्षणका क्रममा आज धनगढी पुग्नुभएका उहाँले स्वास्थ्य…

कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्छ : नेपाल

 फागुन १९, २०७६

धनगढी, १९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रक्रियामा भएको ढिलाइ र कमीकमजोरी प्रति आत्मआलोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेकपा…