कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल
काठमाडौं, २२ फागुन : चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ। कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा…
सेक्युरिटी प्रेस र स्याटलाइट अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट
काठमाडौं, २२ फागुन : सरकारले सेक्युरिटी प्रेस तथा स्याटलाइट खरिदसम्बन्धी विवादास्पद प्रक्रिया रोक्ने भएको छ । खरिद अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट हुने सरकारले जनाएको छ । बुधबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा शपथ लिएका युवराज…
खाद्य वस्तु छ, स्वास्थ्य सामग्रीमा अनुगमन भएन
काठमाडौं, २२ फागुन : बजारमा मास्क, सेनिटाइजर र औषधिजन्य सामग्रीको मूल्यवृद्धि र अभाव भइरहेका बेला सरकारी टोलीले बुधबार सिनेमा हलको अनुगमन गर्यो । अनुचित व्यापारिक कारोबार गरेको भन्दै बिग मुभिजलाई वाणिज्य, आपूर्ति…
गोरखामा जनप्रतिनिधि र कर्मचारी चढेको जिप दुर्घटना, वडा सचिवको मृत्यु, ७ घाइते
गोरखा, २२ फागुन : गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा बुधबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य सात जना घाइते भएका छन् । आरुघाटबाट धार्चे गाउँपालिका-६ काशीगाउँतर्फ जाँदै गरेको…
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल : स्वास्थ्य अवस्था खतरामुक्त
काठमाडौं, २२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको छ। ६९ वर्षीय ओलीको त्रिवि शिक्षण अस्पतालमा झन्डै पाँच घण्टा लगाएर सफल प्रत्यारोपण गरिएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.…
तीन दिनको मौसम : चट्याङसहित असिना पानी पर्ने सम्भावना
काठमाडौं, २२ फागुन : हाल नेपालमा पश्चिमी एवम् स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी र पहाडी भू-भागका एक दुई स्थानमा…
जीप दुर्घटनामा तीन जनाको मृत्यु
सुर्खेत, २१ फागुन : दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा आज…
मास्क कालाेबजारीलाई कारबाही, विदेशबाट मेसिन ल्याउने तयारी
काठमाडौं, २१ फागुन : सरकारले मास्क अभाव हुन नदिन विदेशबाट मेसिन नै ल्याएर उत्पादन गर्ने तयारी गरेको छ । साथै बजार अनुगमन तीब्र पार्दै कालाबजारी गर्ने माथि कारबाही शुरू गरेकाे…
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएपछि त्रिवि शिक्षण अस्पतालले आज जारी गरेको विज्ञप्तिमा…
कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन
काठमाडौँ, २१ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन…






