सिलगढीका डाँडामा हिमपात

 फागुन २४, २०७६

डोटी, फागुन २४ : बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण जिल्ला सदरमुकाम सिलगढीका डाँडा काडामा शुक्रबार रातिदेखि बाक्लो हिमपात भएको छ । डोटीसहित यहाँका अन्य पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम…

सगरमाथा आरोही कल्पना भन्नुहुन्छ- नाफाकाे जीवन हाे समाज सेवामा लगाउँछु

 फागुन २४, २०७६

काठमाडौँ, फागुन २४ : विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नु चानचनुे कुरा होइन । हिम्मत गरेर आठ हजार ८४८ मिटर अग्लो चुचुरो आँक्नेमध्ये थोरैले मात्र पाइला टेक्न सक्छन् । हिउँको…

हुम्लामा हिमपात : मुखको बाफले हात सेकेर परीक्षा दिँदै विद्यार्थी

 फागुन २४, २०७६

सिमकोट फागुन २४ : बाहिर हिमापात जारी छ । थर्मोमिटरले पारो माइनस देखाउँदै थियो खुला कक्षा कोठा भित्र विद्यार्थी परीक्षा दिदै थिए । न गतिलो झ्याल छ न कोठा तताउने…

सञ्चार सम्बन्धित विधेयक र मस्यौदामा राय दिन सञ्चारमन्त्रीकाे आग्रह

 फागुन २४, २०७६

काठमाडौँ, फागुन २३ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले संसदमा रहेका सञ्चार सम्बन्धित विधेयक र तयार हुँदैगरेका मस्यौदामा राय सुझाव दिन सरोकार पक्षलाई आग्रह गर्नुभएको छ । अर्थ…

हिमपातले हुम्लाका कृषकलाई राहत

 फागुन २४, २०७६

सिमकोट, फागुन २४ : हुम्लामा पुन भारी हिमपात भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ ।…

सर्जिकल सामान कालोबजारी गर्ने पक्राउ

 फागुन २४, २०७६

काठमाडौँ, फागुन २४ : नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर…

क्रिकेट रंगशालालाई जापानबाट सहयोग

 फागुन २४, २०७६

बागलुङ, फागुन २४ : जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग प्रदान गरेको छ । गलकोट…

चेपाङबस्तीलाई आर्थिक सहयोग गर्ने जुलिया मोर्लेको प्रतिबद्धता

 फागुन २४, २०७६

हेटौँडा, फागुन २४ : विश्व सुन्दरी प्रतियोगिताको आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्लेले मकवानपुरको विकट चेपाङबस्तीमा पूर्वमिस नेपाल शृङ्खला खतिवडाको पहलमा निर्मित स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता…

पन्ध्र दिनमा पन्ध्र मूर्ति

 फागुन २३, २०७६

बागलुङ, फागुन २४ : एघार देशका १५ मूर्तिकारले १७ दिन गलकोट नगरपालिका–५ टेउवामा बिताए । उनीहरूले दुई साता लगाएर ढुंगामा १५ मूर्ति कुँदे । आफ्ना अमूल्य कलाकृति नेपाललाई दिए ।…

विश्वसुन्दरी हेलम्बुमा

 फागुन २३, २०७६

चौतारा, फागुन २४ : सन् २०१९ की विश्वसुन्दरी जमैकाकी टोनी एनसिन हमज आज सिन्धुपाल्चोकको हेलम्बुमा आइपुग्नुभएको छ । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ र शृंखला खतिवडासँग आज बिहान…