हतियारसहित विप्लव समूहका १४ जना पक्राउ

 फागुन २९, २०७६

गाईघाट, फागुन २९ : प्रहरीले उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जंगलबाट ठूलो परिमाणको हातहतियारसहित नेक्रविक्रम चन्द समूहका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी उदयपुर, सशस्त्र प्रहरी र…

‘कोभिड–१९’ सतर्कता : संक्रमण फैलिएका केही देशको भिसा रोक्ने निर्णय

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले संक्रमण फैलिएका थप देशको अन अराइभल भिसा…

५० लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : ५० लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै सो व्यवस्था…

राप्रपा अध्यक्षत्रयद्वारा पदबहाली

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदवहाली गर्नुभएको छ । थापा नेतृत्वको राप्रपा…

विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त बनाउँछु : उपकुलपति

 फागुन २९, २०७६

सुर्खेत, फागुन २९ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का नवनियुक्त उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्वविद्यालय वीरेन्द्रनगर–६ कुइनेपानीस्थित केन्द्रीय कार्यालयमा आज पदभार ग्रहण…

आर्मीलाई पराजित गर्दै मनाङ फाइनलमा

 फागुन २९, २०७६

कास्की, फागुन २९ : मनाङ मस्र्याङदी क्लब पोखरामा सञ्चालन भइरहेको १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यही फागुन २२…

उच्च रक्तचाप र मधुमेहको औषधि अभाव

 फागुन २९, २०७६

भक्तपुर, फागुन २९ : कोरोना भाइरस (कोभिड–१९) को असरले बजारमा माक्स, सेनेटाइजर र औषधिको अभाव देखाई कालोबजारी गर्ने गरेको गुनासो आएपछि भक्तपुर नगरपालिकाले आज औषधि पसलहरुको अनुगमन गरेको छ ।…

नेपाल श्रम आप्रवासन प्रतिवेदन सार्वजनिक

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : सरकारले श्रम आप्रवासनको विविध आयामलाई समेटेर ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री रामेश्वर…

नर्सिङ अनुमतिपत्रको मोलमोलाइबारे छानबिन : रजिष्ट्रार

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : नेपाल नर्सिङ परिषद्ले नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन भइरहेको जनाएको छ । परिषद्का रजिष्ट्रार बिन्दा घिमिरेले आज प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चालन गर्ने…

एभरेष्ट तेक्वान्दो च्याम्पियनशिप स्थगित

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : आगामी चैत तेस्रो सातादेखि हुने भनिएको तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेशलन च्याम्पियनशिप स्थगित गरिएको छ । कोरोना भाइरसका कारण उक्त प्रतियोगिता स्थगित गरिएको नेपाल तेक्वान्दो सङ्घले…