कामपाले हटायो १२ हजार प्रचार सामग्री

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका १२ हजार ४५ प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य…

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

 फागुन ३०, २०७६

कञ्चनपुर, फागुन ३० : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त…

तोलामा तीन हजारले घट्यो सुन

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रूपमा रु तीन हजारले घटेको छ । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला…

पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

 फागुन ३०, २०७६

बैतडी, फागुन ३० : कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका…

सबै स्थानीय तहमा पुनर्स्थापना कोष स्थापना हुने

 फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा उच्च प्राथमिकता दिएको छ । यसका लागि मन्त्रालयले अन्तरमन्त्रालय समन्वयमा शहरी र ग्रामीण क्षेत्रमा सचेतनामूलक…

टल्किँदै जस्ता, हट्दै खरका छाना

 फागुन ३०, २०७६

बागलुङ, फागुन ३० : काठेखोला गाउँपालिका–७ ले बिहीबार रेशका २४ घरलाई जस्तापाता प्रदान गर्यो । गत आवमा वडाकै सहयोगमा खरले छाएका विपन्न परिवारका ३० घरमा जस्तापाता हालिएको थियो । वडामा…

कोभिड–१९ सचेतना : नमस्कार गरौँ, सङ्क्रमण हुनबाट बचौँ

 फागुन ३०, २०७६

दमौली, फागुन ३० : कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् । कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका…

कोरोनाको प्रभाव : पाल्पाली ढाका उद्योगमा

 फागुन ३०, २०७६

रामपुर, फागुन ३० : कोरोना भाइरस सङ्क्रमणको प्रभाव विशेष गरी पाल्पाका ढाका उद्योग, होटल रेस्टुराँ तथा अन्य व्यवसायमा परेको छ । लुम्बिनी र पोखराको बीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेनको…

नेपाली नागरिकलाई भारत भ्रमणमा कुनै रोकटोक छैन : भारत सरकार

 फागुन ३०, २०७६

काठमाडौं, फागुन ३० : भारतले कोरोना भाइरस (कोभिड १९) को बढ्दो प्रकोपलाई बिचार गरी सबैखाले भ्रमण भिसामा रोक लगाए पनि नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव नपार्ने भएको…

कोरोना भाइरस संक्रमणबाट बच्ने सामान्य उपायहरु

 फागुन ३०, २०७६

काठमाडौं, फागुन ३० : नोवल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले संक्रमण फैलन नदिन हात मिलाउनुको साटो नमस्कार गर्ने बानी बसाल्न सुझाव दिएका छन् । सरकारले समेत…