कारोना भाइरस संक्रमणविरुद्ध सचेतना- आफू पनि बचौं, अरुलाई पनि बचाऔं
काठमाडौं, फागुन ३० : चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण एशियाली राष्ट्र दक्षिण कोरिया, जापान, इरान हुँदै भारतसम्म फैलिएको छ । संक्रमणबाट चीनसँगै इरान, इटाली, अमेरिका, दक्षिण कोरियालगायत मुलुकमा धेरैको…
खाद्यान्न अभाव छैन तर त्यतिकै अफवाह फैल्याइँदै
काठमाडौंँ फागुन ३० : बिहीबार बिहान १०ः३० बजे साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पुग्दा विगतभन्दा उपभोक्ताको भीडभाड र चहलपहल निकै कम थियो । यद्यपि किनमेल गर्नेको चहलपहल सुरु भइसकेको थियो ।…
भारतमा कोरोना संक्रमणबाट ७६ वर्षीय वृद्धको मृत्यु
काठमाडौं, फागुन ३० : कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्युको घटना फेला परेको छ । भारतको कर्नाटका एकजना ७६ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको कर्नाटका…
कोरोना संक्रमण भित्रिन नदिन सुरक्षा व्यवस्थामा कडाइ पारिने
काठमाडौँ, फागुन ३० : कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र संक्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय…
सुनसान बन्दै गौतम बुद्ध जन्मस्थल लुम्बिनी
भैरहवा, फागुन ३० : विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना सङ्क्रमणको त्रासले बुद्ध जन्मस्थल लुम्बिनी सुनसान बनेको छ । पर्यटक आगमनमा ह्वात्तै घटेकाले लुम्बिनी क्षेत्र सुनसान जस्तै बनेको हो । केही…
के सरकार यस्तै भयानक समाचारको प्रतीक्षामा छ ?
विकसित मुलुकमा समेत मन्त्री र सुपरिचित चलचित्र अभिनेता–अभिनेत्रीहरू नै कोरोना भाइरसको शिकार भइरहेका बेला नेपाल सरकारले जुन किसिमको आलस्यता देखाएको छ, त्यो हेर्दा यही चैत महिनाको मध्यतिर पुग्दा नपुग्दै ‘मन्त्रीलाई…
काम खोज्दैनन् वैदेशिक रोजगारीबाट फर्केका नेपाली : ५६ प्रतिशत बेरोजगार
काठमाडौँ , फागुन ३० : वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत…
अनअराइभल भिसा वैशाख १८ सम्म बन्द
काठमाडौँ , फागुन ३० : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको…
कञ्चनपुरको ५० बिघा भूभाग भारततिर
सीमास्तम्भ गाड्न भारतले नेपाली भूमिमा खाल्डो खन्न थाल्यो कञ्चनपुर, फागुन ३० : तत्कालीन बैतडी जिल्ला पञ्चायतले कञ्चनपुरको सीमा क्षेत्रमा पूर्वसैनिकलाई बसोबास गराउने निर्णय गरेपछि दार्चुलाको लाली क्षेत्रका दिलराज पन्त भारतीय…
नेपालमा कोरोना परीक्षण कति विश्वसनीय ?
धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ? काठमाडाैं, फागुन ३० : कोरोना (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित…






