केभिड–१९ ले संकटमा होटल व्यवसायी
बनेपा, फागुन २९ : कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी संकटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको…
हुलाकी राजमार्गको पुल विवाद अझै सुल्झिएन
काठमाडौँ, फागुन २९ : हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्ला जोड्ने वाग्मती नदीमा पुल निर्माण शुरु भएको छ वर्ष बित्दा पनि अझै सम्पन्न भएको छैन । पुल निर्माणमा लामो समय…
६ अस्पतालमा ‘आइसोलेशन वार्ड’ स्थापना गर्न निर्देशन
भक्तपुर, फागुन २९ : भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ । नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद…
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
काठमाडौँ, फागुन २९ : प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरूले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको…
गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सम्पन्न
काठमाडौं, फागुन २९ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे…
गणित विषयको विवाद उठेपछि अध्ययन कार्यदल
काठमाडौँ, फागुन २९ : पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग बढेपछि सो बारे अध्ययन…
सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
रामपुर, फागुन २९ : पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक…
जलीय जैविक विविधता संरक्षण नीति पारित
अत्तरिया, फागनु २९ : कैलालीको चुरे गाउँपालिकाद्वारा जलचर एवं जलीय जैविक विविधता संरक्षण नीति पारित गरेको छ । गाउँपालिकाको तेस्रो हिउँदे गाउँसभाले सो नीति पारित गरेको हो । कैलाली र…
प्राधिकरणको नयाँ महसुल प्रस्ताव- ३० रुपैयाँमै २० युनिट विद्युत्
काठमाडौं, फागुन २९ : नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी…
कोरोनाका कारण भारतद्वारा भ्रमण भिषामा रोक
काठमाडौं, फागुन २९ : भारतले पनि कोरोना भाइरस (कोभिड १९) को बढ्दो प्रकोपलाई बिचार गरी सबै खाले भ्रमण भिषामा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाक भाइरसको संक्रमण विश्वव्यापी…






