गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना…

बैंक तथा वित्तीय संस्थामा विद्युतीय कारोबार गर्दा कुनै शूल्क नलाग्ने

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : बैंक तथा वित्तिय संस्थाले नोटबाट कारोवार गर्दा कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै भरसक विद्युतीय कारोवार गर्न अनुरोध गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै नेपाल…

पुनःनिर्माणमा दुई स्थानबाट अनुदान लिनुभएको छ ? कारवाहीमा परिएला

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : भूकम्पले तपाईका दुई स्थानका घर भत्किएर दुवै स्थानबाट परिवारका फरकफरक सदस्यका नामबाट अनुदान लिँदै हुनुहुन्छ भने कानूनी कारवाहीको फन्दामा पर्न सक्नुहुन्छ । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका…

भारतको मध्यप्रदेशमा राजनीतिक संकट, मुख्यमन्त्रीले दिए राजीनामा

 चैत ०७, २०७६

भोपाल, चैत ७ : भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनु भएको छ । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले…

विदेशी नागरिकलाई पदयात्रा बन्द

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली…

विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने

 चैत ०७, २०७६

काठमााडौं, चैत ७ : विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै आन्तरिक विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले…

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

 चैत ०७, २०७६

महोत्तरी, चैत ७ : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–८ कटैया गाउँमा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर…

पैसा नदिएको रिसमा बालकको हत्या

 चैत ०७, २०७६

रुपन्देही, चैत ७ : पैसा नदिएको रिसमा बालकको हत्या रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या…

काठमाडौँ उपत्यका छाड्ने बढ्दै

 चैत ०७, २०७६

काठमााडौं, चैत ७ : कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ…

प्रधानमन्त्री ओलीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६.०० बजे राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्रीले हाल देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रमलाइ…