प्रधानमन्त्री ओलीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६.०० बजे राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्रीले हाल देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रमलाइ विचार गरी सो बारेमा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटमार्फत जनाकारी गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया