आजै मध्यरातदेखि भारतमा २१ दिनसम्म पूर्ण ‘लक डाउन’

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : भारतमा २१ दिनको लागि लक डाउनको घोषणा गरिएको छ । मङ्गलबार मध्यरातबाट सुरु हुने लक डाउन अप्रिल १४ तारेखसम्म चल्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको…

कोरोना भाइरस संक्रमणका कारण रोकियो टोकियो ओलम्पिक

 चैत ११, २०७६

टोकियो, चैत ११ : सन् २०२० को टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण मंगलबार स्थगित गरिएको छ । अब प्रतियोगिता अर्को वर्ष हुनेछ । प्रतियोगिता जुलाइ २४ बाट सुरु हुने कार्यक्रम थियो ।…

नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा…

प्रभु यशुले कोरोना ठिक पार्नुहुन्छ भन्ने युवक पक्राउ

 चैत ११, २०७६

पोखरा, चैत ११ : विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)लाई प्रभु यशुले ठिक पार्नुहुन्छ भन्दै भ्रम फैलाउँनेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भई पोखरा महानगरपालिका वडा…

लक डाउन आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ ।        सम्झाइबुझाइ गर्दासमेत…

मनाइएन एकल घोडेजात्रा : कानो हैन रक्स्याहा

 चैत ११, २०७६

ललितपुर,  चैत ११ : चैत कृष्ण औँसी घोडेजात्रा पर्वका दिन पाटनमा आज घोडेजात्रा पर्व मनाइएन । मुलुक कोभिड–१९ को उच्च जोखिम रहेकाले सरकारले आजदेखि लकडाउनको घोषणा गरेसँगै पाटनमा उक्त जात्रा नमनाइएको…

रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्ता खाने कुरा खाने ?

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । हामीले आफू स्वस्थ्य रहन रोग प्रतिरोधात्मक…

मोबाइलमा रिचार्ज गरेबराबर बोनस थप्न निर्देशन

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई…

सीमामा अलपत्र परेका ९२६ जनालाई नेपाल ल्याइयो

 चैत ११, २०७६

धनगढी, चैत ११ : झण्डै २४ घण्टादेखि भारतको विभिन्न स्थानबाट आएर धनगढीको त्रिनगर सीमामा अलपत्र परेका मंगलबार साँझ नेपाल आउन दिइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार विभिन्न १९…

कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग…