‘लकडाउन’मा पनि बैंक तथा वित्तीय संस्था खुल्ने

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : सरकारले आह्वान गरेको ‘लकडाउन’ को समयमा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । तर निश्चित स्थानका शाखामार्फत सीमित बैंकिङ सेवा (नगद कारोबार मात्र) प्रदान…

ग्यास साट्न नागरिकता नम्बर, महिनामा परिवारलाई एउटा सिलिन्डर

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : नेपाल आयल निगमले खाना पकाउने ग्यास विक्री वितरण प्रक्रियालाई थप पारदर्शी बनाउने भएको छ । अब एक परिवारले महिनामा एउटा सिलिन्डर मात्रै ग्यास पाउने र ग्यास…

भोलिदेखि खाद्यान्न पसल दिनभर खुल्ने

 चैत ११, २०७६

काठमाडौं, चैत ११ : सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ ।यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो…

कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

 चैत ११, २०७६

न्युयोर्क, चैत ११ : लामो समयदेखि न्युयोर्कमा बसोबास गर्दै आएका एक जना नेपाली नागरिकको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत ४७ वर्षीय…

लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण

 चैत ११, २०७६

लन्डन, चैत १० : लन्डनमा  एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी  भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि…

कोरोना अस्पतालमा मृत्यु भएका बिरामीमा देखिएन कोरोना संक्रमण

 चैत ११, २०७६

चितवन, चैत ११ : भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका कोरोना आशंका गरिएका युवामा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान…

सम्भावित सङ्क्रमित काठमाडौँ आउनुु नपर्ने

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले…

उहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी

 चैत ११, २०७६

उहान, चीन, चैत ११  : नयाँ कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण…

सरकारले भन्यो : घरमै बसेर सहयोग गरेकोमा धन्यवाद

 चैत ११, २०७६

काठमाडौँ, चैत ११ : सरकारले कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण नियन्त्रणका लागि शुरु गरेको स्व–कफ्र्यू (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन सोमवार मुलुकभरको…

कोरोनो भाइरसकाे सम्भावित संक्रमण नियन्त्रणका लागि बागलुङमा सेना परिचालन

 चैत ११, २०७६

पोखरा, चैत ११ : कोरोनो भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लक डाउन कार्यान्वयनमा समस्या भएपछि बागलुङमा सेना परिचालन गरिने भएको छ । मंगलबार विहानैदेखि घोषणा गरिएको लक…