‘लकडाउन’को पूर्णपालना गर्न महानगरको आग्रह
काठमाडौं, चैत २० : काठमाडौँ महानगरपालिकाले असहाय, अतिविपन्न तथा मजदूरलाई मात्रै राहत लिन आग्रह गर्दै सरकारले घोषणा गरेको ‘लकडाउन’ को पूर्णपालना गर्न अनुरोध गरेको छ । राहत वितरणका क्रममा असहाय…
क्वारेन्टाइन, परीक्षण र उपचारको योजना कार्यान्वयन गर्न काँग्रेसको आग्रह
काठमाडौं, चैत २० : नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र उपचारका लागि क्वारेन्टाइन, परीक्षण र उपचारको व्यवस्थित कार्ययोजना कठोरतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले…
ईश्वर पोखरेल र भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं, चैत २० : चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि…
दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा उपस्थित चारसयलाई कोरोना
काठमाडौं, चैत २० : एक महिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा भाग लिएका अधिकांशमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । जमातमा भाग लिएका करिब चार सय जनालाई कोरोना…
स्वास्थ्यका मापदण्ड पूरा गरेर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने सरकारको निर्णय
काठमाडौं, चैत २० : सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…
सीमामा रहेका नेपालीलाई १४ दिन क्वारेन्टाइन बसेपछि मात्र आउन दिने निर्णय
काठमाडौं, चैत २० : भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने भएको छ । धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु…
दसगजामा अलपत्र १८१ नेपालीकाे उद्धार गरी क्वारेन्टाइनमा राखियो
नेपालगञ्ज, चैत २० : नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ । दशगजासँगै जोडिएको नेपालतर्फको निर्माणाधिन…
विदेशबाट आएका २०५ जना खोज्न ७७ जिल्लामै प्रहरी परिचालन
काठमाडौँ, चैत २० : कोरोना भाइरस (कोभिड–१९) का संक्रमितसँगै विदेशबाट तीनवटा विमानमा आएका २ सय ५ जनालाई प्रहरीले फेला पार्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी…
स्वास्थ्य सामाग्री ‘जी टू जी’बाट ल्याउने, जिम्मा सेनालाई
काठमाडौँ, चैत २० : बुधबार ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध गरेको सरकारले अब जी टू जी (सरकारबाट सरकारले)बाट सामाग्री खरिद गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा…
सुर्खेतबाटै कोरोना परीक्षण, पहिलो परीक्षणमा भाइरस फेला परेन
सुर्खेत, चैत २० : कर्णाली प्रदेशका लागि कोरोना भाइरसको परीक्षण सुर्खेतबाट शुरु भएको छ । चीन सरकारले पठाएको मेसिन बुधबार जडान गरेपछि प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाबाट बिहीबारदेखि परीक्षण शुरु भएको…






