काठमाडौं उपत्यकासहित देशभर ग्यास वितरण गरिँदै

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : खाना पकाउने ग्याँसको अभाव झेलिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्याँस उद्योगहरुले शुक्रबार पनि देशैभर ग्याँस वितरण गर्दैछन् । नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको…

गलत रिपोर्टका कारण विजयको मृत्यु, कारवाही र क्षतिपूर्ति माग

 चैत २१, २०७६

कलैया, २१ चैत : नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका…

बीमा कम्पनीले दुई करोड दिने

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दुई करोड सहयोग गर्ने भएको छ । कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त…

ज्वरो आएर भरतपुर अस्पताल भर्ना भएकी युवतीको मृत्यु

 चैत २१, २०७६

चितवन, चैत २१ : चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान…

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन्…

ग्वाङ्जाओबाट आइपुग्यो निजी क्षेत्रले झिकाएको चिकित्सा सामग्री

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन्…

लकडाउन लम्बिए मिडियामार्फत कक्षा चलाउने तयारी

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : लकडाउन लम्बिएर बालबालिकाले कक्षाकोठामा उपस्थित भई अध्ययन गर्न नसक्ने अवस्था आए शिक्षा मन्त्रालयले मिडियामार्फत पढाउने तयारी गरेको छ । अनलाइन, टेलिभिजन, रेडियो तथा केबल टेलिभिजनमार्फत कक्षा…

भारतका क्‍वारेन्टाइनमा नेपाली

 चैत २१, २०७६

सुदूरपश्चिम, चैत २१ : गरिबीका कारण रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन खोज्दा नेपाल सरकारले रोकेपछि सीमा नाकामा उनीहरूको बिजोग भएको छ । ‘भारतको गाँसभन्दा आफ्नो मुलुकको माटो प्यारो, सरकार…

सीमामा अलपत्र नेपाली भन्छन्- नेपालमा आइसक्यौं, किन फेरि भारत जाने ?

 चैत २१, २०७६

नेपालगन्ज/भैरहवा चैत २१ : नेपालगन्जको सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार गरेका छन्। उनीहरूलाई बुधबार रातिदेखि उत्तर प्रदेशको बहराइच नानपारास्थित क्वारेन्टाइनमा पठाउन खोजिएको हो। ‘धेरै जना हुनेलाई सम्बन्धित जिल्लामा…

आसाममा कालोसूचीमा परेको कम्पनीलाई सेनाले तोक्यो फास्टट्रयाकको परामर्शदाता, दुई घन्टामै दियो आसयपत्र

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : ब्रह्मपुत्र नदीको पुलको डिपिआरमा जालसाजी गरेको भन्दै भारतको आसाम सरकारले कालोसूचीमा राखेको कोरियन कम्पनीलाई नेपाली सेनाले काठमाडौं–तराई–मधेस फास्टट्रयाक (द्रुतमार्ग)को अन्तर्राष्ट्रिय परामर्शदाता तोकेको छ । कोरोना त्रासका कारण…

लोकप्रिय