नेकपा सचिवालय बैठक भोलि
काठमाडौँ, चैत २४ : कोभिड १९ (कोरोना भारइस) संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने भएको छ । चीनबाट मेडिकल सामान…
२०७७ वैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय
काठमाडौं, चैत २४ : सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य…
दिवेश पोखरेल अमेरिकन आईडलको उत्कृष्ट २० मा
काठमाडौँ, चैत २४ : नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट २० मा पर्न सफल हुनुभएको छ । आइतबार प्रशारण भएको शृङखलाबाट उहाँले उत्कृष्ठ २० मा सुरक्षित स्थान…
महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर
काठमाडौँ, चैत २४ : नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले लगानी बोर्डका…
संसद् अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई सिफारिस
काठमाडौँ, चैत २४ : संघीय संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ । कोरोना भाइरस (कोभिङ –१९) जोखिम न्यूनीकरणका लागि लकडाउन भएपछि चैत ७ गतेयता दुबै सदनका बैठक…
६ महिना आपतकाल घोषणा गर्ने जापानको तयारी
काठमाडौं, चैत २४ : जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि…
स्थानीय तहका गुनासो सुन्दै प्रदेश सरकारका मन्त्रीहरु
जाजरकोट, चैत २४ : कर्णाली प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएका कामको अनुगमनका लागि प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा पुगेका छन् । हेलिकोप्टरबाट डोल्पा, हुम्ला र मुगुमा औषधी तथा…
थर्मल गनविना उपचार
रुकुमपूर्व, चैत २४ : रुकुम (पूर्व) मा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुई साता बित्दासमेत जिल्लामा एउटा पनि थर्मल…
चिकित्सक संघको गुनासो : रेनकोट लगाएर बिरामी जाच्न बाध्य
काठमाडौँ, चैत २४ : अस्पतालको ‘फ्रन्टलाइन’मा बसेर बिरामी जाँच्ने चिकित्सकहरुले सुरक्षा सामग्रीबिनै काम गर्नुपरेको गुनासो बढेपछि नेपाल चिकित्सक संघ (एनएमए) ले अनुगमन थालेको छ । अस्पतालका वास्तविक समस्या के छन्,…
भारत र तेस्रो मुलुकबाट आएका जुम्लाका २५३ जनाको स्वाब संकलन गरिँदै
खलङ्गा चैत २४ : नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको घुम्ति शिविर मार्फत स्वाब संकलन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा जिल्लाका ३ स्थानमा…






