अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सक निष्काशित
बुटवल, चैत २६ : लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ…
ट्वीटरका संस्थापकद्वारा १ अर्ब डलर सहयोगको घोषणा
वासिङ्टन, चैत २६ : सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गर्नु भएको छ…
अमेरिकामा एकैदिन एक हजार ९ सयको मृत्यु, विश्वमा १४ लाख संक्रमित
न्यूयोर्क, चैत २६ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार…
जनप्रतिनिधिसँगै अन्य घरधनिले गरे घरभाडा नलिने घोषणा
जुम्ला, चैत २६ : चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ । वडाध्यक्ष डाँगीले…
लकडाउनकाे ७६ दिनपछि खुल्यो कोरोना भाइरसको इपिसेन्टर वुहान
उहान, चीन, चैत २६ : कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये…
बेलायती प्रधानमन्त्री दोस्रो रात पनि सघन उपचार कक्षमा
लन्डन, चैत २६ : कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना हुनुभएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उहाँ गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा…
कुलेश्वरको खाद्य स्टोरमा आपूर्तिमन्त्री पुगेपछि…
काठमाडौँ, चैत २६ : लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहोस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय २४सै घण्टा परिचालित भएको छ । मन्त्रालयको नेतृत्वमा रहनुभएका मन्त्री…
१९ अन्तर्राष्ट्रिय उडान : तीन हजार विदेशी फर्किए
काठमाडौँ, चैत २६ : विश्वलाई सम्पर्क सञ्जालका रुपमा जोड्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै एक महिनायता बन्द छ । मुलुक लकडाउनमा रहेको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको…
एयर अरेबियाको उडानबाट आएका तीनमा कोरोना देखिएन
कास्की, चैत २६ : नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ…
ड्रोन मार्फत धनगढीका घरघरमा औषधी
गोदावरी, चैत २६ : कैलालीको धनगढीमा ‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोनमार्फत घर–घरमा औषधि पुगाउन थालेको छ । क्यान फारवेष्टसँगको समन्वयमा ड्रोनमार्फत नै बिरामीको घरमै औषध पुगाउन थालिएको बोलन्या…






