सर्वसाधारण भन्छन्- स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ
काठमाडौँ, चैत २६ : नेपाली नागरिकहरुले कोरोना भाइरस(कोभिड–१९) संक्रमणले निम्त्याएको जटिल अवस्था सामान्य नभएसम्मका लागि लकडाउनलाई निरन्तरता दिए राम्रो हुने बताएका छन् । शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँगसम्बन्धी विषयमा गरेको राष्ट्रिय…
राहत वितरणका झाँकी : जाबो एक डल्लो साबुन लिन पनि यस्तो सकस
काठमाडौं, चैत २६ : सरकारले देशव्यापी लकडाउन गरेसँगै देशभित्र ‘हुने खाने वर्ग’ र ‘हुँदा खाने वर्ग’ बीच स्पष्ट विभाजन रेखा कोरिएको छ । हुनेखाने वर्गका मानिसहरु होम क्वारेन्टाइनमा बसेर थरिथरि…
लकडाउनको असर गहुँ बालीमा
डोटी, चैत २६ : डडेल्धुरादेखि डोटीको सिलगढी पुग्ने क्रममा डा. केआइ सिंह राजमार्ग अन्तरगत सेती नदीको किनारै किनारको फाँटहरुमा गहुँ पाकेर पहेलै भएको देख्न सकिन्छ । गहुँ पाकिसकेको भए पनि…
लकडाउनमा खाने सुत्ने धेरै हुनसक्छ, व्यायाम पनि गर्नुहोस्
काठमाडौं, चैत २६ : कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउन (बन्दाबन्दी) का बेला घरमा बसेर खाने रमाइलो गर्ने त गरिरहनु भए कै होला तर तपाईंले शारीरिक सक्रियतालाई कतिको ख्याल…
पोर्चुगलमा आपतकालीन राहत कोष
लिस्बन, चैत २६ : पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन राहत कोष स्थापना गरिएको छ । विपद्का बेला प्रवासमा रहेका नेपालीलाई मध्यनजर गर्दै समिति गठन गरिएको बताइएको…
सीमाक्षेत्रमा आवागमन रोक्न थप सशस्त्र प्रहरी
कञ्चनपुर, चैत २६ : भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र…
नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ
भक्तपुर, चैत २६ : भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।…
कुकुरको टोकाइले मृत्यु, गाउँले सबैलाई खोप लगाइदै
गोरखा, चैत २६ : सिरानचोक गाउँपालिका–२ उपल्लो पामका रेबिजको सन्त्रास फैलिएको छ । कुकुरको टोकेर स्थानीय ४५ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएपछि गाउँ नै त्रसित भएको हो । ‘उहाँलाई माघ २…
पर्यटन व्यवसायीको २५ अर्ब लगानी संकटमा
भैरहवा, चैत २६ : गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको २५ अर्बको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले…
चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ
काठमाडौँ, चैत २६ : चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल…






