कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा दुई अर्ब

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका…

सबै स्थानीय तहमा कोरोना विपद् कोष

 चैत २६, २०७६

जाजरकोट, चैत २६ : कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न जिल्लाका सातवटै पालिकामा कोष स्थापना गरिएको छ । तीन नगरपालिका तथा चार गाउँपालिकाले छुट्टाछुट्टै कोष बनाएर रकम जम्मा गर्न थालेका…

दैनिक दुई सयले तातो पिच कुल्चदै यात्रा थाल्छन्

 चैत २६, २०७६

काभ्रेपलाञ्चोक, चैत २६ : सप्तरीको रुपनी गाउँपालि जान लतिलपुरको कुपण्डोलबाट मंगलबार बिहान ३ं.०० बजे हिड्नु भएको सोनावती चौधरी काभ्रेपलाञ्चोकको बनेपा आइप्ुग्न झण्डै आठ घन्टा लाग्यो । आठ बर्षमुनीका दुईओटा छोराछोरीलाई…

सीमामा गौडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

 चैत २६, २०७६

भद्रपुर, चैत २६ : कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ । भारतसँग खुला…

सीमा सुरक्षा गर्न गाउँपालिकाले म्यादी प्रहरी राख्ने

 चैत २६, २०७६

भोजपुर, चैत २६ : भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं. ६ मा पर्ने सुनबालुवा,…

विद्यार्थी भर्ना प्रभावित हुने

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित…

बागलुङमा रेपिड टेष्ट कार्यान्वयनमा ढिलाइ

 चैत २६, २०७६

गलकोट चैत  २६ : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ ।स्वास्थ्य मन्त्रालयले आइतबार…

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी…

विपन्न परिवारका लागि सहकारीद्वारा एक करोड ५० लाख

 चैत २६, २०७६

सुरुङ्गा, झापा, चैत २६ : झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न रु एक करोड ५० लाख सहयोग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा…

कोरोना संक्रमणको त्रासले राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

 चैत २६, २०७६

न्यूयोर्क, चैत २६ : कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न…

लोकप्रिय