पुनर्बीमा कम्पनीको साधारण शेयर बाँडफाँड
काठमाडौँ, चैत २६ : लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार…
‘लकडाउन’ को समयमा पनि अत्यावश्यक काम गर्न चाहन्छन् निर्माण व्यवसायी
काठमाडौँ, चैत २६ : निर्माण व्यवसायीले सरकारले सहजीकरण गरेमा वर्षा पहिले नै गरिसक्नुपर्ने निर्माणको काममा निरन्तरता दिइने बताएका छन् । अहिले पनि झण्डै डेढ सय आयोजनामा एक लाख ५० हजार…
सेनाको रगतले सुत्केरीको ज्यान बच्यो
बैतडी, चैत २६ : नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु…
३३ जना कैदीबन्दी छाडिए
वीरगञ्ज, चैत २६ : मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ । सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम…
बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्यो, वन्यजन्तु असुरक्षित
धम्बोझी, चैत २६ : बाँके राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा बाघका लागि वासस्थान, खानेपानीका साथै आवश्यक अन्य वातावरणको व्यवस्थापनका कारण बाघको सङ्ख्या…
हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास
लुम्बिनी, चैत २६ : भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ । बिहान र बेलुका साइकलमा…
भारतबाट आउनेक्रम नरोकिएपछि चेकपोष्ट बढाइयो
वीरगञ्ज, चैत २६ : नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । आठ जिल्लाका ४३२ किलोमिटरमा…
राहत र पीपीई वितरण गर्दै सांसद
भक्तपुर, चैत २६ : सरकारले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न १४ दिनदेखि लगाएको लकडाउनमा देश ठप्प भएपनि भक्तपुरका युवा नेता एवं सङ्घीय सांसद महेश बस्नेत भने दिनहुँ…
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिमका सबै जिल्लाबाट नमूना सङ्कलन गरिने
भीमदत्तनगर/दार्चुला, चैत २६ : कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा दुई हजार ४०८ जना आश्रय लिइरहेका छन् । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमभरि…
कोरोना सङ्क्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ
कैलाली, चैत २६ : कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका-१ ब्लक नम्बर १० मा कोरोना…






