पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो, ६४ को मृत्यु

 चैत २७, २०७६

इस्लामावाद, चैत २७ : कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३३२ पुगेको…

सांसद विकास कोषलाई कोरोना नियन्त्रणमा खर्च गर्न अपिल

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : नेपाली काँग्रेसका एक दर्जन युवा केन्द्रीय सदस्यले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ लम्ब््याएसँगै अन्य थप कार्य गर्न विभिन्न सुझावसहित अपिल…

वरिष्ठ नेता पौडेलद्वारा विज्ञसँग छलफल

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस सङ्क्रमणको सामाजिक तथा आर्थिक प्रभावसँगै अत्यावश्यक कृषिउपजको उत्पादन, बजारीकरण र व्यवस्थाबारे सहजीकरण कसरी गर्न सकिन्छ भनेर सम्बन्धित विज्ञ…

कोभिड उपचार कोषमा ‘यती समूह’ को एक करोड सहयोग

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : ‘यती समूह’ ले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आज उक्त नगद…

बैतडीबाट ४२५ र डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि पठाइयो

 चैत २७, २०७६

बैतडी, चैत २७ : कोरोना भाइरसको तीब्र परीक्षण गर्न क्वारेन्टाइनमा रहेका बैतडीका ४२५ जनाको स्वाब सङ्कलन गरेर हेलिकोप्टरमार्फत धनगढी पठाईएको छ । सङ्घीय सरकारले कोरोना भाइरसको सङक्रमण रोक्न सुदूरपश्चिम प्रदेशमा ल्याब…

परराष्ट्रमन्त्री र साउदी विदेश मन्त्रीबीच टेलिफोन वार्ता

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबिया अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग आज टेलिफोन वार्ता गर्नुभएको छ । विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय…

युवा-खेलाडीलाई राहत र उद्धारमा परिचालन : युवामन्त्री

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले कोभिड–१९ को सङ्क्रमणविरुद्ध सामाजिक दूरी कायम राख्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा सहभागी हुन युवा तथा खेलाडीलाई आह्वान गर्नुभएको छ ।…

सांसद यादव, दुईपत्रकारसहित चारजनालाई होम क्वारेन्टाईनमा बस्न आग्रह

 चैत २७, २०७६

वीरगञ्ज, चैत २७ : भारतकाे बिहार राज्यकाे रक्सौलस्थित हजारी मल उच्च माध्यमिक विद्यालयमा स्थापित क्वारेन्टाईनमा बुधबार पुगेर फर्किनुभएका पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवसहित सवारी चालक र दुईजना…

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज एक विज्ञप्ति…

विदेशबाट आएका १३४ को विवरण सङ्कलन

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : पछिल्लो एक महिनामा विदेशबाट आएका नागरिकको तथ्याङ्क लिने क्रममा काठमाडौँ महानगरपालिकाले हालसम्म १३४ जनाको विवरण सङ्कलन गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन…

लोकप्रिय