पाकिस्तानले सार्क कोभिड-१९ आपत्कालीन कोषमा तीस लाख डलर दिने
नयाँदिल्ली, चैत २८ : पाकिस्तानले कोरोना महामारीविरुद्ध जुध्न घोषणा गरिएको एसियाली सहयोग संगठन (सार्क) कोभिड–१९ आपत्कालीन कोषमा तीस लाख डलर दिने घोषणा गरेको छ । गत १५ मार्चमा सार्क सदस्य…
रातो मच्छिन्द्रनाथ जात्रा स्थगित
काठमाडौं, चैत २८ : ललितपुरको सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथ जात्रा स्थगित भएको छ । शुक्रबारदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जनाएको…
राहत पाएपछि स्थानीय दंग
गलेश्वर, चैत २८ : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले तीन साता लामो लकडाउन गरेपछि सबैभन्दा बढि चिन्तित गरिब र श्रमिकहरु नै भएका थिए । ज्याला मजदुरी…
बेलायती प्रधानमन्त्रीलाई सघन उपचार कक्षबाट सारियो
काठमाडौं, चैत २८ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि सघन हेरचाह उपचार कक्षबाट साधारण वार्डमा सारिएको छ । यद्दपी उहाँ उपचारको क्रममा अस्पतालमा रहीरहने डाउनिङ स्ट्रीटले जनाएको…
भारतमा २२७ को मृत्यु, ६ हजार ७ सय संक्रमित
काठमाडौं, चैत २८ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या छ…
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार
काठमाडौं, चैत २८ : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार…
कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो
काठमाडौं, चैत २८ : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५…
कामदारलाई सुरक्षित राखेर भैरहवा विमानस्थलको काम जारी
भैरहवा, चैत २८ : लकडाउनका कारण मुलुकको निर्माण क्षेत्र ठप्पजस्तै भए पनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम भने धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि आवश्यक उपकरण चीनमै रोकिए पनि…
सबै कोरोना सङ्क्रमितको अवस्था सामान्य
काठमाडौँ, चैत २८ : कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन रोग…
विद्युत् उत्पादन ४५ प्रतिशत कम
काठमाडौँ, चैत २८ : नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत्गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल…






