हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन्

 चैत २८, २०७६

जाजरकोट, चैत २८ : “केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन्…

राष्ट्रपतिद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

 चैत २८, २०७६

लण्डन, चैत २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको । उक्त सन्देशमा राष्ट्रपतिले बेलायतमा रहनुहुने समस्त…

मौलिक हक कार्यान्वयनबारे प्रतिवेदन दिनू : सर्वाेच्च

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि भइरहेको लकडाउन अवधिमा नागरिकका मौलिक हक कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन दिन सरकारलाई आदेश गरेको छ । अधिवक्ता अनन्तराज लुइँटेलद्वारा दायर…

प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच वार्ता

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदसँग टेलिफोन वार्ता गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर पैmलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका…

सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ…

नेपाल–भारत सीमामा थप कडाइ

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन…

कोरोनाविरुद्ध तीनै तहका सरकार क्रियाशील

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : अहिले कोरोना भाइरसको सङ्क्रमण (कोभिड–१९) फैलिन नदिन सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्थानबाट नियमित रूपमा काम गरिरहेका छन् । तीनै तहले आ–आफ्नो संयन्त्र सफल रूपमा कार्यान्वयन…

भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद

 चैत २७, २०७६

काठमाडौँ, चैत २७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज साँझ भिडियो कन्फरेन्समार्फत विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग हालको कोरोना भाइरस रोकथाम र नियन्त्रणको स्थितिमा कसरी अनलाइन प्रणालीमा शिक्षा प्रदान गर्ने…

युरोपमा कोरोना नियन्त्रणतर्फ, लक डाउन खुकुलो पार्न छलफल

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : स्पेन कोरोनाभाइरस संक्रमणको आफ्नो सबैभन्दा खराब समय पछ्याउन लागेको छ । स्पेनीस संसदमा संकटकालीन अवस्था लम्ब्याउनेबारे छलफल चलिरहँदा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आउन लागेको छ । प्रधानमन्त्री…

इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित

 चैत २७, २०७६

रोम, इटली, चैत २७ : इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ । इटलीमा कोभिड–१९…

लोकप्रिय