चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय
बेइजिङ, २४ माघ : राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्यु सम्बन्धित मुद्दाको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी…
स्यान्डर्सलाई जनवरीमा दुई करोड ५० लाख डलर सहयोग
वाशिङ्टन, २४ माघ : राष्ट्रपतिको निर्वाचन अभियानका लागि सन् २०२० को जनवरीमा आफ्ना शुभेच्छुकबाट कुल दुई करोड ५० लाख अमेरिकी डलर सहयोग जम्मा भएको डेमोक्र्याटिक पार्टीका नेता तथा सेनेटर बर्नी…
यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाको घोषणा
वासिङ्टन डीसी, २४ माघ : संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतङ्कवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको…
राष्ट्रको आर्थिक समृद्धिमा सघाउने एनएमबीको प्रतिबद्धता
काठमाडौं, २४ माघ : निजी क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडले राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने वर्तमान सरकारको परिकल्पना साकार पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।…
भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन
काठमाडौं, २४ माघ : नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहनुभएकी सावित्राले हालसम्म…
संकटालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो
काठमाडौं, २४ माघ : सङ्कटा क्लबलाई पराजित गर्दै थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको अङ्क तालिकामा तेस्रो स्थानमा उक्लेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज…
सामूहिकता र अन्तर्घुलनको नयाँ ‘फ्युजन’ प्रस्तुत : प्रचण्ड
काठमाडौं, २४ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा सामूहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको बताउनुभएको छ ।…
काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध
काठमाडौं, २४ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । सङ्घीय संसद् सचिवालयले…
औद्योगिक क्षेत्र समृद्धिको सम्वाहक : उद्योग मन्त्री
भीमदत्तनगर, २४ माघ : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताउनुभएको छ । कञ्चनपुरको बेदकोट…
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन
काठमाडौं, २४ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले…
लोकप्रिय
धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली
असार २२, २०८२
एसिसी यू-१६ इस्ट जोन कपको उपाधि नेपाललाई
असार २१, २०८२
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
असार २१, २०८२